बिए प्रथम वर्षको कक्षा बन्द भएको सूचना

बिए प्रथम वर्षको कक्षा बन्द भएको सूचना

2023-08-15
RatnaRajyaLaxmi Campus

यस क्याम्पसमा संचालित स्नातक तह बिए ए प्रथम वर्ष (२०७९ / 2021 भर्ना समूह) को सम्पूर्ण कक्षाहरु यहि मिति २०८० साउन ३२ गतेदेखी बन्द हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ । साथै सो भर्ना समूहको आन्तरिक मूल्याङ्कन (Internal Assessment) को प्राप्ताङ्क २०८० भदौ २० गतेसम्म परीक्षा शाखामा उपलब्ध गराइदिनुहुन सम्बन्धित विषयका विषय शिक्षकज्यूहरुलाइ हार्दिक अनुरोध गरीन्छ ।

पुनश्चः बिए प्रथम वर्ष आन्तरिक मूल्याङ्कन (Internal Assessment) मा अनिवार्य सहभागी भइ वार्षिक परीक्षा फारम मिति २०८० भदौ २२ गतेभित्र भरिसक्नुहुन सम्बन्धित सबैलाई सूचित गरिन्छ ।