बि.ए. प्रथम वर्ष(BACK) को परीक्षा फारम भरेका विद्यार्थी विवरण प्रकाशित गरिएको बारे सूचना
स्नातक तह BA 1st Year (BACK) को परीक्षा फारम भरेका विद्यार्थीहरूको विवरण यस क्याम्पसको वेवसाइटमा सार्वजनिक गरिएको छ। कुनै विद्यार्थीको परीक्षा फारममा विषय कोड फरक परेको वा नाम छुटेको भए सम्बन्धित विद्यार्थीहरूले २०८३ मंसिर १४ गतेभित्र परीक्षा शाखामा सम्पर्क गर्नुहुन सूचित गरिन्छ।
[Click Here for Student List]
(उल्लेखित नामावलीमा त्रुटी भए परीक्षा शाखामा बुझाउने नमूना फारमका लागि क्लिक गर्नुहोस)
परीक्षा शाखा