Campus Song

Campus Song

रत्न राज्यलक्ष्मी क्याम्पसको ६३ औ बार्षिक उत्सवको समारोहमा रत्न राज्यलक्ष्मी गित त्रि .वि .का शिक्षाध्यक्ष प्रा. डा. शिवलाल भुसाल सरबाट मानविकी संकाय का डीन प्रा.डा. कुशुम शाक्य म्याडमको समुपस्थितिमा सार्वजनिक भएको छ। यस गितको शब्द संयोजन नेपाली विभागका सर म्याडम बाट , संगीत विभागका सरहरू बाट संगीत तथा स्वर साथै संगीत अध्ययनरत नेपालकै चर्चित गितकार विद्यार्थी भाईबहिनीहरूको स्वर रहेको छ।