स्नातकोत्तर (MA) मा नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना

स्नातकोत्तर (MA) मा नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना

2026-11-20
RatnaRajyaLaxmi Campus

स्नातकोत्तर (MA)को भर्नासम्बन्धी सूचना

त्रिवि, मानविकी तथा सामाजिक शास्त्र सङ्कायले शैक्षिक वर्ष २०८२/०८३ का लागि स्नातकोत्तर तहमा नयाँ विद्यार्थी भर्नासम्बन्धी सूचना ।

#आवेदन_सम्बन्धी_जानकारी
#आवेदन खुल्ने मिति: २०८२ मंसिर १० गते।
#आवेदनको अन्तिम मिति: २०८२ पुस १५ गते राति १२ बजेसम्म।
#नियमित कार्यक्रमको आवेदन शुल्क: रु. १,५००। e-Sewa वा Khalti मार्फत शुल्क बुझाउन सकिने।

Ratna Rajyalaxmi Campusमा MA कार्यक्रमका विषयहरू
1) Anthropology
2) Economics
3) English
4) Journalism and Mass Communication
5) Political Science
6) Sociology
7) Population Studies
8) Rural Development
9) Nepali
10) Nepal Bhasha

#प्रवेश परीक्षा तथा नतिजा
#प्रवेश परीक्षा: २०८२ माघको पहिलो हप्ता।
#नतिजा प्रकाशन: २०८२ माघको दोस्रो हप्ता।
#प्रवेश परीक्षाको पूर्णाङ्क: १००।

परीक्षा तथा केन्द्रसम्बन्धी जानकारी सङ्कायको वेबसाइटमा प्रकाशित गरिने।
आधिकारिक वेबसाइट:
[TU Faculty of Humanities and Social Sciences]
https://www.tufohss.edu.np