प्रवेशपत्र वितरण सम्बन्धी सूचना
4-Yrs. B.A. Fourth Year,Supplementary-2082 को परीक्षा फारम भरेका विद्यार्थीहरूको प्रवेशपत्र मिति २०८३ मङ्सिर १४ गते १० बजेबाट वितरण हुने भएकाले परीक्षा फारम बुझाएको रसिदसहित परीक्षा शाखामा सम्पर्क गर्नुहुन सूचित गरिन्छ ।
परीक्षा शाखा