कक्षा स्थगन सम्बन्धी सूचना

कक्षा स्थगन सम्बन्धी सूचना

2023-08-13
RatnaRajyaLaxmi Campus

प्रस्तुत विषयमा त्रिवि, परीक्षा नियन्त्रण कार्यालय बल्खु, काठमाडौँ बाट सञ्‍चालित स्नातक तह अन्तर्गत (BBS) दोस्रो वर्ष परीक्षाकेन्द्र मिति 2080 साउन 29, 31, भदौ 01, 04 र 06 गते  यस क्याम्पसमा रहेकाले  उक्त पाँच दिन विहानी सत्रमा सञ्चालित बि.ए.(BA) तर्फका सम्पूर्ण कक्षाहरु स्थगन गरिएको व्यहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ ।

 

रविदास श्रेष्ठ

सहायक क्याम्पस प्रमुख

विहानी सत्र