त्रि.वि. कार्यकारी परिषद्को मिति २०७८ / ०४ / २२ को बैठकको निर्णय नं ९५९ अनुसार स्नातकोत्तर तहको शोधपत्र ( Thesis ) का लागि Anti-plagiarism Software प्रयोग वापत प्रति पटक अधिकतम २०० पेजसम्मको रु १०००।- (एक हजार) शुल्क लाग्ने बेहोरा सूचित गरिन्छ । उक्त रकम यस क्याम्पसको बैंक खातामा बुझाएको भौचर फि काउन्टरमा बुझाइ सकेपछि सम्बन्धित विभागमा विल सहित सम्पर्क गर्नुपर्नेछ।
पुनश्चः नेपाली भाषामा लेखिने थेसिस अनिवार्य युनिकोड फन्टमा लेख्नुपर्नेछ ।
प्रा. डा. जीवनधर ज्ञवाली
क्याम्पस प्रमुख