निःशुल्क आँखा शिविर सम्वन्धि सूचना

निःशुल्क आँखा शिविर सम्वन्धि सूचना

2023-07-31
RatnaRajyaLaxmi Campus

लियो क्लव अफ काठमाण्डौं, आधारको आयोजना र रत्न राज्यलक्ष्मी क्याम्पसको कार्यालयको सहकार्यमा निम्न मिति, समय र स्थानमा निशुल्क आँखा शिविर सञ्चालन हुने भएकोले सो शिविरबाट आँखा जाँच र परामर्श लिनुहुन सम्पूर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुलाई सूचित गरिन्छ ।

मितिः २०८० श्रावण १६ गते मंगलबार (१ अगस्त २०२३)

समयः विहान ७ :०० देखि ११:०० बजेसम्म

स्थानः रत्न राज्यलक्ष्मी क्याम्पस, काठमाण्डौं विसीए भवन

डा. बुद्धिप्रसाद सापकोटा

क्याम्पस विद्यार्थी कल्याण प्रमुख