सूचना !

सूचना !

2023-07-29
RatnaRajyaLaxmi Campus

यहि साउन १७ गतेबाट सुरु हुने स्नातकोत्तर तह तेस्रो सेमेस्टरको सत्रान्त परीक्षाको अनलाइन फारम भरि प्रवेशपत्र समेत प्राप्त गरिसकेका तर परीक्षा प्रवेशपत्र (Admit Card)मा विषय फरक परेको/छुटेको खण्डमा यस क्याम्पसको परीक्षा शाखामा यथासिघ्र सम्पर्क गर्नुहुन सूचित गरिन्छ।

परीक्षा शाखा

रत्न राज्यलक्ष्मी क्याम्पस

प्रदर्शनीमार्ग, काठमाडौँ