मिति २०80/04/08 गते सोमवारका दिन त्रिवि, परीक्षा नियन्त्रण कार्यालय बल्खु, काठमाडौँ बाट सञ्चालित शैक्षिक वर्ष २०76 को स्नातक (BA) तेस्रो वर्षको परीक्षाको परीक्षा केन्द्र यस क्याम्पसमा रहेकाले उक्त एक दिन दिवा सत्रमा सञ्चालित बि.ए.(BA) तर्फका सम्पूर्ण कक्षाहरु स्थगन गरिएको व्यहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ ।