यस क्याम्पसमा समाजशास्त्र विषय स्नातकोत्तर तह प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थी मतिना ताम्राकारको असामयिक निधन भएको खबरले क्याम्पस परिवार दुःखित भएको छ । दिवंगत आत्माको चीर शान्तिकालागि भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौ तथा शोकसन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दै मिति २०८० असार २६ गते शोक विदा हुने भएकाले सम्पूर्ण पठन पाठन बन्द रहने जानकारी गराइन्छ । साथै निर्धारित परीक्षा भने यथावत संचालन रहने छ ।