यस क्याम्पसमा स्नातक तह ४ बर्षे बिए अन्तरगत तेस्रो वर्षको (२०७६ भर्ना समूह) नियमित परीक्षा फारम भरेका बिद्यार्थीहरुको Subject Triplicate यहाँ क्लिक गरि हेरी आफ्नो नाम, रजिष्ट्रेशन नम्बर र विषयहरु रुजु गरि फरक पर्न गएको खण्डमा यस क्याम्पसको परीक्षा शाखामा सम्पर्क गर्नुहुन अनुरोध छ।
परीक्षा शाखा
रत्न राज्यलक्ष्मी क्याम्पस
पुनश्चः प्रवेशपत्र (Admit Card) २०८० असार २४ गते देखि क्याम्पसबाट वितरण गरिने छ।