यहि मिति २०८०/०३/१२ गते मंगलबारका दिन त्रि.वि. दिवस परेको हुँदा उक्त १ दिन क्याम्पस बिदा हुने व्यहोरा सम्बन्धित सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थी वर्गमा सूचित गरिन्छ । साथै पूर्व निर्धारित आन्तरिक परीक्षाहरु भने यथावत सञ्चालन हुने व्यहोरा समेत जानकारी गराईन्छ ।