त्रिभुवन विश्वविद्यालय, रत्न राज्यलक्ष्मी क्याम्पस, अनुसन्धान तथा शैक्षिक विकास परियोजना व्यवस्थापन समितिद्वारा इच्छुक (आ.व.२०७९/०८०) का लागि ५ ओटा लघु अनुसन्धान गराइने भएकाले प्राध्यापक/ कर्मचारीले कुनै एक विषय / शीर्षकमा मिति २०८० साल असार १७ गते कार्यालय समयभित्र क्याम्पसको दर्ता शाखामा लघु अनुसन्धान प्रस्ताव दर्ता गर्नु हुन र सोही दिनभित्र दिइएको इमेलमा प्रस्तावको PDF Format मा अनिवार्य रूपमा पठाउनु हुन यो सूचना प्रकाशित गरिएको छ । साथै रीतपूर्वक नआएका प्रस्ताव मूल्याङ्कनको लागि उपयुक्त मानिने छैन ।