तीन वर्षे स्नातक खण्ड अन्तर्गतको मनोविज्ञान विषयमा Psychology of Juvenile Delinquency (PSY312B) र Research Methodology for Psychology (PSY313)मा 2079 को आंशिक परीक्षामा परीक्षा फारम भरी बसेका सबै विद्यार्थीको प्रयोगात्मक परीक्षा निम्न मिति र समयमा हुने भएकाले सम्बन्धित विद्यार्थीहरुलाई सूचित गरिन्छ । साथै, परीक्षा प्रवेश पत्रसहित उपस्थित हुन पनि सूचित गरिन्छ ।
परीक्षा मिति: २०81 जेष्ठ ११ गते शुक्रबार (दिनको 12 बजेदेखि 2 बजेसम्म)
रकी महर्जन
मनोबिज्ञन विभाग