स्नातकोत्तर तह (MA) तेस्रो सेमेस्टरको भर्ना तथा कक्षा सञ्चालन सम्बन्धी सचना ।

स्नातकोत्तर तह (MA) तेस्रो सेमेस्टरको भर्ना तथा कक्षा सञ्चालन सम्बन्धी सचना ।

2024-05-03
RatnaRajyaLaxmi Campus

उपर्युक्त सम्बन्धमा स्नातकोत्तर तह (MA) दोस्रो सेमेस्टरको परीक्षा दिएर बसेका विद्यार्थीहरुले सम्बन्धित विषयमा तपशिल बमोजिमको शुल्क बुझाई मिति २०८१ वैशाख मसान्तसम्म भर्ना गर्नुहुन र मिति २०८१ वैशाख ३० गते आइतबारदेखि तेस्रो सेमेस्टरका नियमित कक्षाहरु सञ्चालन हुने व्यहोरा सम्बन्धित सवैलाई जानकारी गराईन्छ ।
साथै सेक्सन विभाजन, कक्षा हाजिरी गणना र आन्तरकि मूल्याङ्कन विद्यार्थी भर्ना भएको आधारमा हुने भएकाले समयमै अनिवार्य भर्ना गर्नु हुन समेत सूचित गरिन्छ ।

पुनश्चः दोस्रो सेमेमस्टरको परीक्षा रोल नं [Exam Roll no.] कायम नभएका विद्यार्थीहरु तेस्रो सेमेस्टरमा भर्नाहुन पाउने छैनन् । कक्षा हाजिरी गणना भर्ना भएपछि मात्र हुने सम्बन्धित विद्यार्थीहरुलाई जानकारी गराईन्छ ।



Files

S.N Name Type Download
1 Notice file jpg