Pradarshanimarga, Kathmandu
त्रिभुवन विश्वविद्यालयको ४९ औं दिक्षान्त समारोह २०८०/०९/२ गते हुन गहिरहेकोले उक्त दिन यस रत्न राज्यलक्ष्मी क्याम्पसमाको पठनपाठन र प्रशासनिक कार्य सम्पूर्ण बन्द रहनेसबैलाई यसै सूचना मार्फत सुचित गरिन्छ ।