एम. ए. दोस्रो र चौथो सेमेस्टरको आन्तरिक मूल्याङ्कन परीक्षा सम्बन्धि सूचना !

एम. ए. दोस्रो र चौथो सेमेस्टरको आन्तरिक मूल्याङ्कन परीक्षा सम्बन्धि सूचना !

2023-12-15
RatnaRajyaLaxmi Campus

यस क्याम्पसमा सञ्चालित स्नातकोत्तर तह एम ए दोस्रो र चौथो समेस्टरको आन्तरिक मूल्याङ्कन परीक्षा पुर्वशत्रान्त (Pre-Board) मिति २०८० पौष १६ गतेदेखी संचालन गर्नुहुन सम्बन्धित विभागहरुलाइ अनुरोध गर्दै आन्तरिक मूल्याङ्कन परीक्षामा अनिवार्य रुपमा सहभागी हुन सम्बन्धित विद्यार्थीहरुमा सूचित गरिन्छ। अन्यथा परीक्षामा सहभागी नहुने विद्यार्थीहरुलाइ आन्तरिक मूल्याङ्कनमा सहभागी गराइने छैन ।



Files

S.N Name Type Download
1 एम. ए. दोस्रो र चौथो सेमेस्टरको आन्तरिक मूल्याङ्कन परीक्षा सम्बन्धि सूचना ! jpeg