शैक्षिक वर्ष २०८०/०८१ सालको स्नातक तह प्रथम वर्ष (BA 1st Year2023 Batch) मा नयाँ भर्नाका लागि अभिभावक तथा विद्यार्थीको अनुरोधलाई ध्यानमा राख्दै भर्ना कार्यक्रम जारी रहेको र सो समूहका विद्यार्थीकरुको अभिमुखीकरण (Orientation) कक्षा यहि मिति २०८० मंसिर २४ गते आइतबार तथा मंसिर २५ गते देखि नियमित कक्षाहरु सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ ।
अभिमुखीकरण कक्षा मितिः २०८० मंसिर २४ आइतवार ।
अभिमुखीकरण कक्षा समयः
बिहानी समूहत्र ७: ३० बजेदेखि
दिवा समूह ११: ३० बजेदेखि
अभिमुखीकरण कक्षा हुने स्थानः क्याम्पसको सभा हल