बि.ए. तेस्रो वर्षको परीक्षा फारम भरेका विद्यार्थी विवरण
बि.ए. तेस्रो वर्षको परीक्षा फारम भरेका विद्यार्थी विवरण
2026-09-24
RatnaRajyaLaxmi Campus
सूचना
स्नातक तह तेस्रो वर्षको परीक्षा फारम भरेका विद्यार्थीहरूको विवरण
यस क्याम्पसमा अध्ययनरत स्नातक तह तेस्रो वर्षको परीक्षा फारम भरेका विद्यार्थीहरूको विवरण सार्वजनिक गरिएको छ। कुनै विद्यार्थीको परीक्षा फारममा विषय कोड फरक परेको वा नाम छुटेको भए सम्बन्धित विद्यार्थीहरूले २०८३ असोज १४ गतेभित्र परीक्षा शाखामा सम्पर्क गर्नुहुन सूचित गरिन्छ।