प्रस्तुत विषयमा त्रि.वि. परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट वार्षिक परीक्षा प्रणाली अर्न्तगत (BBS) प्रथम वर्ष परीक्षाकेन्द्र मिति २०८०/०६/१९, २१, २३, २५ गते यस क्याम्पसमा परीक्षा केन्द्र परेकाले उक्त दिनका विहानी सत्रमा सञ्चालित सम्पूर्ण कक्षाहरु स्थगन गरिएको व्यहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ ।