बिए प्रथम वर्ष(२०८० परीक्षा) को प्रवेशपत्र (Admit Card) वितरण गरिने सूचना !

बिए प्रथम वर्ष(२०८० परीक्षा) को प्रवेशपत्र (Admit Card) वितरण गरिने सूचना !

2023-10-03
RatnaRajyaLaxmi Campus

यस क्याम्पसमा स्नातक तह ४ बर्षे बिए अन्तरगत प्रथम वर्षको (२०७९ भर्ना समूह) नियमित परीक्षा फारम भरेका बिद्यार्थीहरुको प्रवेशपत्र (Admit Card) २०८०/०६/ १७ गते बिहान ११ बजे देखि क्याम्पसबाट वितरण गरिने सम्बन्धित सबैको जानकारीका लागी अनुरोध छ।

परीक्षा शाखा

रत्‍न राज्यलक्ष्मी क्याम्पस

पुनश्‍चः Subject Triplicate  यहाँ क्लिक गरि हेरी आफ्नो नामरजिष्ट्रेशन नम्बर र विषयहरु रुजु गरि फरक पर्न गएको खण्डमा यस क्याम्पसको परीक्षा शाखामा सम्पर्क गर्नुहुन अनुरोध छ।