Exam Schedule: 3-Years B.A.(Partial+Chance) Third Year Chance Exam-2081

Exam Schedule: 3-Years B.A.(Partial+Chance) Third Year Chance Exam-2081

2026-01-16
RatnaRajyaLaxmi Campus

Exam Schedule: 3-Years B.A.(Partial+Chance),B.B.S.,B.Sc.,B.Ed. Third Year Chance -2081

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०८२ सालमा संचालन
हुने २०८१ सालको ३ वर्षे स्नातक तह तेस्रो बर्षको मौका परीक्षा दिने मानविकी, शिक्षाशास्त्र, व्यवस्थापन संकाय र
विज्ञान तथा प्राविधिक अध्ययन संस्थान तर्फका परीक्षार्थीहरुको मौका परीक्षा केन्द्रीय परीक्षा संचालन समितिको
निर्णय बमोजिम निम्न कार्यक्रम अनुसार परीक्षा संचालन हुने भएकाले सम्बन्धित सबैको जानकारीको लागि यो
कार्यक्रम प्रकाशित गरिएको छ।
3-Years Bachelor's Degree (B.A.)