कार्यालय समय सम्बन्धि सूचना ।
त्रिभुवन विश्वविद्यालय, कार्यकारी परिषद्को मिति २०८२/१२/२३ को बैठकको निर्णय अनुसार यस क्याम्पसमा देहायबमोजिम कार्यालय समय निर्धारण गरिएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
देहाय :
१. कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म विहान ९:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म दैनिक ७ घण्टा।
२. माघ १६ गतेदेखि कार्तिक १५ गतेसम्म बिहान ९:०० बजेदेखि अपराह्न ५:०० बजेसम्म दैनिक ८ घण्टा।
क्याम्पस प्रशासन