स्नातक तह बि.ए. प्रथम वर्षको परीक्षा (BACK) फारम भरेका विद्यार्थीहरूको विवरण प्रकाशित गरिएको बारे सूचना ।

स्नातक तह बि.ए. प्रथम वर्षको परीक्षा (BACK) फारम भरेका विद्यार्थीहरूको विवरण प्रकाशित गरिएको बारे सूचना ।

2026-10-01
RatnaRajyaLaxmi Campus

स्नातक तह बि.ए. प्रथम वर्षको परीक्षा फारम भरेका विद्यार्थीहरूको विवरण प्रकाशित गरिएको बारे सूचना ।

यस क्याम्पसमा अध्ययनरत स्नातक तह प्रथम वर्षको परीक्षा फारम (BACK) भरेका विद्यार्थीहरूको विवरण सार्वजनिक गरिएको छ। कुनै विद्यार्थीको परीक्षा फारममा विषय कोड फरक परेको वा नाम छुटेको भए सम्बन्धित विद्यार्थीहरूले २०८३ असोज २२ गते दिउँसो २ बजेभित्र (Mark-Sheet र फारम बुझाएको बिल सहित) परीक्षा शाखामा सम्पर्क गर्नुहुन सूचित गरिन्छ।

[Click Here for Student List]

(उल्लेखित नामावलीमा त्रुटी भए परीक्षा शाखामा बुझाउने नमूना फारमका लागि क्लिक गर्नुहोस)

परीक्षा शाखा