यस क्याम्पसको ६३औं वार्षिकोत्सव यही २०८० साल भाद्र ०४ गते सोमबारका दिन विविध कार्यक्रमका साथ सम्पन्न गरिने निर्णय भएको हुँदा निम्न मिति, स्थान र समयमा उपस्थितिका लागि सम्पूर्ण प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुलाई यसै सूचनाद्वारा सूचित गरिन्छ।
वार्षिकोत्सवका उपलक्ष्यमा हुने कार्यक्रमहरु:-
१. क्याम्पस सरसफाई कार्यक्रम
मिति:- २०८०/०५/०३ गते आइतबार
स्थान:- क्याम्पस प्राङ्गण
समय:- बिहान ७:०० बजे
२. वार्षिकोत्सव कार्यक्रम
मिति:- २०८०/०५/०४ गते सोमबार
स्थान:- रत्न राज्यलक्ष्मी क्याम्पस सभा हल
समय:- बेलुकी ४:१५ बजे